
शैक्षिक सामाग्री वितरण कार्यक्रम
नेपाल ग्रामीण विकास समाज केन्द्र (NRDSC) द्वारा राष्ट्रिय बाल दिवसका अवसरमा माननीय सामाजिक विकास मन्त्री बल बहादुर साम्साेहाङको प्रमुख आतिथ्यमा श्री बखरी आधारभूत विद्यालयका बालबालिकाहरु र एबिसि नेपालका बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरी कार्यक्रम सम्पन्न गरिएकाे छ । २०७८-०५-२९